नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Oct 09, 2022
विद्यालयको भवन निर्माणमा सबल नेपालको अनियमितता
 नवसंग्राम दैनिक
लहान २४ असोज । सप्तरीको सुरुङ्गा १० थल्हा सिस्वा स्थित जनता आधारभूत विद्यालयमा व्यापक अनियमिता भएको खुलासा भएको छ । त्यस विद्यालयमा भवन निर्माणमा आर्थिक अनियमितता भएको आरोप छ । सबल नेपालको आर्थिक सहयोगमा निर्माण भएको दुईकोठे भवन निर्माणमा एस्टिमेट अनुसार काम नगरी अनियमितता गरेको बिद्यालय व्यवस्थापन समितिको सदस्य शोभा देबी यादवको आरोप छ । सबल नेपालको २६ लाख र बिद्यालयको आन्तरिक श्रोतको ४ लाख गरि जम्मा ३० लाखको लागतमा निर्माण भएको चारैतिर पक्की वाल,जस्ताको छाना र शौचालय सहित २ कोठे ईसिडीको भवन निर्माण गरिएको छ । सो निर्माण कार्यमा बिद्यालयको  व्यवस्थापन समितिको अध्यक्ष राम किसुन यादव र प्रअको मिलिमतोमा कमसल समाग्री प्रयोग गरि काम गरिएको बिधालय व्यवस्थापन समितिको पुर्व अध्यक्ष शिबनारायण पण्डितको आरोप छ । बिधालयको प्रअ र व्यवस्थापन समितिको अध्यक्षले मनोपली हिसाबले काम गरि योजना अनुसार काम नगरेको पुर्व वडा अध्यक्ष छुतहरु मुखियाको आरोप छ । यता बिद्यालयकी प्रअ अनिशाकुमारी यादवले सबल नेपाल आफनै मातहतमा काम गरेको र बिद्यालय समन्वय मात्र गरेको बताए । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी