नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Sep 13, 2021
लिलामी खैनी र चिनी बील देखाएपछि छाडियो
 नवसंग्राम दैनिक । रेडियो सौगात 
लहान, २८ भदौ । गरिखान पनि नदिने भए । राती माल ढुवानी गर्दा लहानमा प्रहरीले रोके । वील भर्पाईसहित भन्सारको लिलामी कागजात प्रहरीलाई देखाएपछि अनि मात्रै छाडेको अमित साहले बताए ।

ठाडी भन्सारले लिलाम गरेको खैनी लहान हुँदै सप्तरीको सुरुँगा नगरपालिका लैजाने क्रममा लहान प्रहरीले नियन्त्रणमा लिएका थिए । योसँगै खरिद गरिएको चिनीको बील र भन्सार कार्यालय ठाडीले लिलाम गरेको भन्सारको कागजात देखाएपछि सो मालसमान प्रहरी छाडेको हो ।

चिनीमा कर विजक लक्ष्मी किराना जेनेरल स्टोर लहान ८ सिरहाको बीलमा आशिष जेनेरल स्टोरको नाममा ५७ बोरा चिनी रहेको छ । त्यसैगरी ठाडी भन्सारले लिलाम गरेको कागजातसहित धरौटी रसिद प्रहरीमा पेश गरेको छ । 

ईलाका प्रहरी कार्यालय लहानका अनुसार राती गरी समान ढुवानी गर्दा आशंका लागेर नियन्त्रणमा लिएका थिए । तर, सम्बन्धितपक्षले खैनी र चिनीको लिलामी कागजातसहित बील देखाएपछि छाडिएको हो । यसमा व्यापारीलाई दुःख दिने कुनै किसिमको कार्य नभएको र आशंका लागेपछि चेकजाँच गर्न पाउँनुपर्छ । प्रहरीले आफ्नो कर्तव्य निभाएको हो ।

  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी