नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Aug 20, 2021
पूर्णविभेदमुक्त समाजको लागि विद्रोहको आवश्यकता ः पूर्वमन्त्री पासमान
 नवसंग्राम दैनिक
लहान, ४ भदौ । गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्न विभेद अन्त्य समाज निर्माण गर्नुपर्ने भएकोले दलितलाई आरक्षण अनिवार्य रहेको पूर्व मन्त्री विश्वेन्द्र पासमानले बताउँनुभयो । 

दलित संघर्ष समितिले भदौ ३ गते लहानमा आयोजना गरेको विशेष भेला कार्यक्रममा पूर्वमन्त्री पासमानले यो दलित समुदायलाई हरेकस्तरबाट पछाडिपारिएकोले विभेद अन्त्यको लागि आरक्षण महत्वपूर्ण पाटो रहेको बताउँनुभयो । 

‘लहान चमार काण्ड’ले देशभरीका दलित आफ्नो अधिकारको लागि आवाज उठाउँन थालेको भन्दै पूर्ण विभेदमुक्त समाज निर्माणको लागि पूनः लहान केन्द्रीत आन्दोलनको आवश्यकता रहेको पूर्वमन्त्री पासमानले बताउँनुभयो । 
उहाँले बाहुबली नायक सलहेशको सिद्धान्त विचारलाई सर्वत्र फैलाउँदै दलित एकताको खाचो रहेको भन्दै आमुल परिवर्तनको लागि आफ्नो ज्यान बलिदानी दिन एक पाइला पछाडि नहटने बताउँनुभयो । 

गणतान्त्रिक लोकतन्त्र संस्थागत गर्न हरेकवर्ग समतामुलक समाजको विकल्प नरहेकोले अधिकारसम्पन नागरिक बनाउँन जोड दिनुभयो । कार्यक्रममा झबर राम, नैनी राम, रामगणेश दास, नागेन्द्र पासमान, श्याम मेस्तर, मनोज पासमान, पत्रकार दिनेश्वर गुप्तालगायतले मन्तव्य राख्नु भएका थिए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी