नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jul 30, 2020
कोरोनासँगै देशमा छिटै परिवर्तन आउँने संकेत देख्दैछु ः डा.भट्टराई
 लहान, १६ साउन । हामी ‘राष्ट्रवादी मात्रै होइन, देशभक्ती हुँ ’ भन्दै जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भटट्राईले भूराजनीतिक गरेर लक्ष्य बमोजिम देश विकास गर्न नसकिने अवस्था छ । भारत, चिन र अमेरिकासँग सन्तुलन राखेर अघि बढ्नुुपर्ने उहाँले बताउँनुभयो । 
डा.भट्टराईले राम कहाँ जन्मियो ? राम त सबैतीर जन्मिका छन् । सबैको मनमा राम छ । यसको लागि भूराजनीतिक गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारत र चिनसँग छेडखानी गरेर अधुनिक नेपालको पथलाई अवरोध गर्न खोजिएको उहाँले बताउँनुभयो । 
देशमा प्रदेश २ सरकारले नमुना काम गरेर देखाउँनुपर्छ । तर, केही मन्त्रीले कमिशनमा लागेको मिडियामा आइरहेको छ । यसप्रति पार्टीले छिटै समाधानको निर्णय लिनुपर्ने हो । कमला कोशी डाईभर्सनले प्रदेश २ को लागि महत्वपूर्ण कार्य गर्ने डा.भट्टराईले बताउँनुभयो । 
डा.भट्टराईले देशमा छिटै परिवर्तन आउँने संकेत देख्दैछु । कोरोनासँगै विभिन्न कालखण्डमा जन्मिएको कम्युनिष्ट र काँग्रेस जस्ता पुराना पार्टी समाप्त हुन्छ । मजदुर, किसान, मधेशी, थारु, मुस्लिम, जनजाती, दलित, खस समुदायको विभेद अन्त्य गर्न जनता समाजवादी पार्टी जन्मिएको उहाँले बताउँनुभयो । 
जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले आजपनि मधेशीसँग भेदभाव कायम नै छ । उनीहरु समान अवसर र पहिचानबाट बंचित छन् । सरकार, प्रशासनलगायत देशको हरेक ठाउँमा भाषा, रंगभेद, धर्मको अधारमा मधेशीलाई विभेद गर्दै आएको छ । जहाँ ९० प्रतिशत एउटै जातको एकल बाहुल्ता रहेको उहाँले बताउँनुभयो । 
ओली सरकारको समृद्धी नेपाल, सुखी नेपाली चाही होइन् दरिद्र नेपाल, दुखी नेपाली हो । गरिबी र बेरोजगारी जबसम्म समाप्त हुँदैन तबसम्म देशमा शान्ति हुँदैन । यसको लागि पर्याप्त कृषिमा जोड दिनुपर्ने ठाउँमा कम्युनिष्ट सरकार देशलाई बन्दी बनाएर कमाउनिष्ट भएको अध्यक्ष यादवले बताउँनुभयो । 
अध्यक्ष यादवले निर्वाचनपछि कम्युनिष्ट सरकारले देशको अवस्था गम्भिर बनाएको छ । आर्थिक रुपमा धरासय बनाएको छ । भ्रष्टाचार संस्थागत भइसकेको छ । आजसम्म देश यस्तो गम्भिर अवस्थामा पुगेको थिएन । जसले काठको पाटीमा पढेर देशको प्रधानमन्त्री भए ओलीले भन्छन् । वैज्ञानिक युगमा यस्तो अभिव्यक्तिले देशको उभो नलाग्ने उहाँले बताउँनुभयो । 
पार्टीका नेता तथा पूर्व मन्त्री राजकिशोर यादवले कम्युनिष्ट पार्टी वैचारिक रुपमा विघटन भइसकेको छ । जनता शोषण, दमन, अधिकारबाट बंचित रहेकोले राष्ट्रिय मुक्ति आन्दोलनको कार्यभार जनता समाजवादी पार्टीको काँधमा आएको छ । मुलुकमा परिवर्तनसँगै नयाँ दिशा दिनको लागि सडक सदन तताउँन यो पार्टी गठन भएको उहाँले बताउँनुभयो । 
  पार्टी मधेशका संयोजक तथा प्रदेश २ का आर्थिक मामिला मन्त्री विजय यादवले सरकारको अर्थ बन्दुक हो । प्रहरी, प्रशासन हो । तर, प्रदेश सरकारलाई जिम्मेवारीविहीन बनाएको छ । अहिले किसानलाई मलखाद्य चाहिएको छ । तर, संघीय सरकारले मलखाद्यको टेन्डर सूचना जारी गरेको छ । यस्तो अवस्थामा एक महिनापछि किसानलाई मलखाद्यको आवश्यकता पर्दैन । अनि यही मलखाद्यमा भ्रष्टाचार हुने गरेको उहाँले बताउँनुभयो । 
जनता समाजवादी पार्टीले साउन १५ गते गोलबजारको चोहर्वामा पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य प्रकाश अधिकारी, पूर्व राज्यमन्त्री शत्रुधन सिँह, मनोज सिँह, सिरहा जिल्ला अध्यक्ष अशोक यादवलगायतले मन्तव्य राख्नुभएका थिए । कार्यक्रममा राप्रपाका चर्चित नेता बद्री शाही, अविरमान लामा, भरतबहादुर राई (बारा), श्रीप्रसाद यादव, सीताथापा मगरलगायत पाँच सयबढीले पार्टी प्रवेश गरेका छन् ।







प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी